कला संस्कृतिको संरक्षण गर्न म्युजिक भिडियो

विकल्प न्यूज/बेनी पुस २० गते । म्याग्दीका गाउँका विषयमा गीत र म्युजिक भिडियो निर्माण गर्ने क्रम बढेको छ । कलाकार, युवा क्लब, आमा समूह र विभिन्न संघ संस्थाले आफ्नो जन्मथलोको बारेमा गीत र म्युिजक भिडियो तयार पार्ने गरेका छन् । गाउँको प्रचारप्रसार, कला संस्कृतीको संरक्षण र विभिन्न कार्यक्रमहरुमा अतिथीलाई स्वागत गर्न गीत र म्युिजक भिडियो … Continue reading कला संस्कृतिको संरक्षण गर्न म्युजिक भिडियो